यस पोस्टमा हामी नेपालबाट (इलेक्ट्रोनिक डाइभर्सिटी भिसा) डीभी रिजल्ट २०२५ कसरी चेक गर्ने भन्ने बारेमा जानकारी प्रदान गर्नेछौं ।
EDV 2025 को परिणाम 4 may 2024 नेपाली समय अनुसार रति ९ बजे प्रकाशित भयको छ । ईडीभी २०२५ को नतिजा अमेरिकी डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ कन्सुलर अफेयर्सको आधिकारिक वेबसाइट www.dvprogram.state.govमार्फत प्रकाशित गरियको छ ।
डिभी लटरीको नतिजा हेर्नका लागि इडिभी फारम भर्दा प्राप्त गरेको १६ अंकको कन्फर्मेसन नम्बर आवश्यक पर्छ । त्यसपछि मात्र डिभीको नतिजा हेर्न सकिन्छ ।
डिभी रिजल्ट २०२४ हेर्न आवश्यक विवरण
- पुष्टिकरण नम्बर (Conformation Number )
- अन्तिम/पारिवारिक नाम (Last/Family Name)
- जन्म वर्ष[YYYY] (Date Of Birth)
- प्रमाणीकरण (Authentication)
- पुष्टिकरण नम्बर (Conformation Number )
- अन्तिम/पारिवारिक नाम (Last/Family Name)
- जन्म वर्ष[YYYY] (Date Of Birth)
- प्रमाणीकरण (Authentication)
पुष्टिकरण नम्बर(Conformation Number)
कन्फर्मेशन नम्बर भनेको ईडीभी फारम भरेपछि प्राप्त हुने नम्बर हो । यो १६ वोटा अङ्क र अक्ष्यरको हुनेछ जसमा पहिलो चार क्यारेक्टरफारम वर्ष (२०२५ ) हुनेछ । इडिभीको नतिजा जाँच गर्दा पनि सोही नम्बर प्रयोग गर्नुपर्छ । (उदाहरण: 2025XXXXXXXXXXXX)
डिभी फारम भर्दा कन्फर्मेसन नम्बर बिर्सनुभएको छ भने Forget Conformation Number अप्सनमा क्लिक गर्नुहोस् ।
क्लिक गरेपछि, नयाँ पृष्ठ खोलिनेछ। तपाईँले त्यहाँ पुष्टिकरण नम्बर पुन: प्राप्त गर्न निम्न जानकारी रुजु गर्नु पर्दछ ।
- डाइभर्सिटी भिसा कार्यक्रम वर्ष
- नाम
- जन्ममिति
- इमेल ठेगाना
- प्रमाणीकरण
माथिका सबै भरेपछि सबमिट बटनमा क्लिक गर्नुहोस् ।

अन्तिम/पारिवारिक नाम(Last/Family Name )
जन्म वर्ष (Date Of Birth)
प्रमाणीकरण (Authentication)
हामीले माथि नै स्पष्ट पारेका छौं कि डीभी रिजल्ट २०२५ चेक गर्दा के के कुराहरु आवश्यक पर्छ, अब कसरी डिभी रिजल्ट २०२५ चेक गर्न सकिन्छ ?
प्रथम चरण:- आफ्नो कम्प्युटर वा मोबाइलमा इन्टरनेट ब्राउजर खोल्नुहोस् । (इंटरनेट ब्राउजर का उदाहरण Chrome ,Firefox , Edge आदि)
दोस्रो अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोको आधिकारिक वेबसाइट www.dvprogram.state.gov खोल्नुहोस्।
तेस्रो चरणः– डिभी–२०२५ को स्थिति जाँच गर्न तलको चेक स्टेटस(Check Status ) बटनमा क्लिक गर्नुहोस् ।
चौथो चरण:- तपाईले स्वागत पृष्ठ हेर्न सक्नुहुनेछ र त्यहाँ continue बटनमा क्लिक गर्न सक्नुहुनेछ।
पाँचौ चरण:- त्यसपछि तपाईले प्रविष्टि सूचना पृष्ठ हेर्न सक्नुहुनेछ। अनुरोध गरे अनुसार त्यहाँ विवरण राख्नुहोस्। जसलाई हामीले कसरी राख्ने भन्ने बारेमा माथि जानकारी दिएका छौं ।
फारम भरेपछि Submit बटन मा क्लिक गर्नुहोस् । त्यसपछि तपाईँले डिभी रिजल्ट २०२५ को स्थिति हेर्न सक्नुहुनेछ ।