नेपाल टेलिकमको मोबाइल सेवा चलाउने ग्राहकले जान्नैपर्ने शर्टकोडहरू र प्रयोग गर्ने तरिका || Nepal Telecom's useful short codes and How to use it?




नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजता लागि विभिन्न शर्टकोड तथा यूएसएसडी कोडहरूको व्यवस्था गरेको सबै ग्राहकलाई ती शर्टकोड थाहा हुँदैन

सेवाग्राहीको सहजताका लागि विभिन्न सेवा प्रयोग गर्न हामीले यहाँ सम्पूर्ण शर्टकोड तथा यूएसएसडी कोडहरु प्रस्तुत गरेका छौं  तत्काल प्रयोग नभए पनि यी शर्टकोड तथा यूएसएसडीको जानकारी थाहा पाइराख्नुभयो भने अरुबेला अवश्य काम लाग्न सक्छ 

मोबाइल सेवाका लागि उपयोगी शर्ट कोडहरू:

स्रोत: नेपाल टेलिकम

सेवा

USSD कोड

कसरी प्रयोग गर्ने

प्याकेज तथा  अफरहरूबारे जान्न

*1415#

डायल

एड-अन प्याकेजहरू लिन

*1442#

डायल

ब्यालेन्स जाँच गर्न

*400#

डायल

आफ्नो मोबाइल नम्बर थाहा पाउन

*9#

डायल

सिमधनीको नाम थाहा पाउन

*922#

डायल

कल फरवार्ड एक्टिभेट गर्न

**21*Forwarding Number#

डायल

कल फरवार्ड डिएक्टिभेट गर्न

#21#

डायल

कल वेटिङ एक्टिभेट गर्न

*43#

डायल

कल वेटिङ डिएक्टिभेट गर्न

#43#

डायल

ब्यालेन्स ट्रान्सफर गर्न

*422*SecurityCode*MobileNumber*Rs.#

डायल

सेक्युरिटी कोड थाहा पाउन

SCODE 1415 मा पठाउनुहोस्

एसएमएस

अन्तर्राष्ट्रिय कल एक्टिभेट गर्न

#331*0000#

डायल

अन्तर्राष्ट्रिय कल डिएक्टिभेट गर्न

*331*0000#

डायल

अन्तर्राष्ट्रिय रोमिङ (प्रिपेड) एक्टिभेट गर्न

14157#

डायल

अन्तर्राष्ट्रिय रोमिङ (प्रिपेड) डिएक्टिभेट  गर्न

14157#

डायल

सीआरबीटी (कलर रिङ ब्याक टोन) एक्टिभेट गर्न

SUB to 1455

एसएमएस

सीआरबीटी (कलर रिङ ब्याक टोन) डिएक्टिभेट गर्न

Unsub to 1455

एसएमएस

नमस्ते क्रेडिट एक्टिभेट गर्न

*1477#

डायल

नमस्ते क्रेडिट डिएक्टिभेट गर्न

*1477#

डायल

मिस्ड कल अलर्ट (एमसीए) एक्टिभेट गर्न

14001# वा 'Sub' टाइप गरी 1400 मा पठाउनुहोस्

डायल/एसएमएस

मिस्ड कल अलर्ट (एमसीए) डिएक्टिभेट गर्न

14002# वा 'UnSub' टाइप गरी 1400 मा पठाउनुहोस्

डायल/एसएमएस

एफएनएफ (फ्रेन्ड्स एन्ड फ्यामिली) एक्टिभेट गर्न

FNFSUB9841xxxxxx to 1415

एसएमएस

एफएनएफ (फ्रेन्ड्स एन्ड फ्यामिली) थप्न

FNFADD01488xxxx to 1415

एसएमएस


Post a Comment

0 Comments