जारी आईसीसी मेन्स टी-२० वोर्ल्ड कपमा नेपाल सहभागी भएको उपलक्ष्यमा डिशहोमले ७२ घण्टे अफर ल्याएको छ । ३२ जेठदेखि ३ असारसम्म चल्ने यो अफरमा डिशहोम फाइबरनेट रिजार्च गर्दा अतिरिक्त छ महिनासम्म नि:शुल्क इन्टरनेट चलाउन पाइने अवसर दिइएकाे छ ।
यसअन्तर्गत सो समयावधिभित्र डिशहोमको कुनै पनि इन्टरनेट प्याकेजमा २४ महिनाको रिचार्ज गर्दा ग्राहकले ६ महिना अतिरिक्त नि:शुल्क इन्टरनेट चलाउन पाउनेछन् । त्यस्तै १२ महिनाको रिचार्ज गर्दा थप तीन महिना नि:शुल्क इन्टरनेट चलाउन पाउनेछन् ।
रिचार्जको लागि ह्वट्स्यप्प, भाईबर, वा इनबक्स गर्नुहोस।
👉 WhatsApp: https://wa.me/9779841616388
👉Messenger https://m.me/dishhomefibernetbhaktapur/
Tags:
Offers