यो दशैँ मा Khalti बाट Flight Ticket Book गरि लखपति बन्ने मौका
हामी सबै को मनपर्ने चाडपर्ब दशैँ, तिहार र छठ नजिकिदै गर्दा, मन मा हर्ष, उमङ्ग नै बेग्लै हुन्छ। कसैलाई घर फर्कने खुसि त कसैलाई लामो बिदा मा कतै घुम्न जाने रहर। अनि Flight booking को अर्को लामो process को झन्झट! महँगो टिकेट र लामो process बाट दिक्क हुनुन्छ?
Khalti बाट अब केहि tap मै सजिलै आफ्नो Flight Ticket खरिद गर्नुहोस् र पाउनुहोस् लाखौ को sureshot Scratch Card र बम्पर मा लखपति बन्ने मौका।
यस अफर मा कसरि भाग लिने ?
सजिलो छ! Khalti App को Flight Booking Section बाट Flight Ticket खरिद गर्नुहोस्। Flight ticket बुक गरे लगत्तै तपाई ले विभिन्न अफर रहेको Sureshot Scratch Card प्राप्त गर्नु हुनेछ साथै ‘Flight मा लखपति’ अफर को लागि योग्य हुनुहुनेछ। यो अफर कार्तिक ३० गते सम्म लागु हुनेछ। अफर सकिए लगत्तै हाम्रो Official Facebook Page बाट Lucky Draw गरि Winner announce गर्नेछौ।
छिट्टो Khalti बाट Flight Ticket बुक गरि लखपति बन्न ready हुनुहोस्।
Khalti बाट कसरी Flight Ticket खरीद गर्ने ?
Step 1: Khalti को Homepage मा गई “Flight” मा ट्याप गर्नुहोस्
Step 2: “One Way/Round Trip” छनौट गरी सम्पूर्ण विवरण भर्नुहोस्
Step 3: “Search Flight” बटन मा ट्याप गर्नुहोस्
Step 4: आफुले चाहेको “Flight Ticket” छनौट गरी “Continue” मा क्लिक गर्नुहोस्
Step 5: बुकिङ्ग “Confirm” गर्न “Ok” बटन मा ट्याप गर्नुहोस्
Step 6: अव पुन आफ्नो पुरा नाम र अरु विवरण भरी “Continue Booking” मा ट्याप गर्नुहोस्
Step 7: “Pay” बटन मा ट्याप गरी पुन विवरण ठिक भएको यकिन गरि “OK” मा क्लिक गर्नुहोस्
Flight Ticket डाउनलोड गर्न Khalti App को होमपेजमा रहेको Transactions अप्सनमा गई DOWNLOAD RECEIPT मा ट्याप गर्नुहोस्।
Khalti बाट Flight Ticket बुक किन गर्ने ?
उडानमा अफरको साथै Khalti बाट Flight Ticket बुक गर्ने अन्य पनि थुप्रै फाईदाहरु जोडिएका छन्, जस्तै :
- घरबाटै Flight Ticket बुक गर्न सकिने
- Refundable टिकट छान्न सकिने र सहज रिफण्ड पाइने
- टिकट प्रिन्ट गर्ने झन्झट नहुने
- सबै Airlines को टिकट एकै ठाउँमा Compare गरी किन्न पाइने
- सबै फ्लाइट जानकारी एकै ठाउँमा हेरी चाहेको टिकट तुरुन्तै बुक गर्न सकिने
- Flight Booking मा केहि समस्या आएमा Travel Desk को सहायता लिन सकिने
T & C (नियमहरु):
- यो अफर असोज १ देखि कार्तिक ३० , २०८० सम्म लागु हुनेछ।
- उडान टिकट खरिद गरे लगत्तै तपाइले Scratch Card प्राप्त गर्नुहुनेछ।
- अफरको अन्तयमा एक भाग्यशाली बिजेताले Bumper Prize स्वरूप 1 लाख नगद जित्नु हुनेछ।
- यस अफर को लखपति बिजेता Facebook LIVE मार्फत घोषणा गरिनेछ ।
- यस अफरमा Khalti का सबै KYC Verified User, Khalti Pasal तथा Dealer सहभागी हुन पाउनेछन् ।
- प्राप्त भएको पुरस्कारमा लाग्ने सबै कर स्वयम् बिजेताले बेहोर्नु पर्नेछ।
- यो पुरस्कार अरुको नाममा नामसारी गर्न पाइने छैन।
- विजेता घोषणा भएको १५ दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
- बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ । साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
- यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
- यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
- शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्दछ।
- आवश्यक परेको खण्डमा कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्दछ।
Flight Ticket Booking सम्बन्धि केहि समस्या आएमा Khalti को Travel Desk मा सम्पर्क गर्नुहोला
Travel Desk Support: +977 980-1856364