DH Fibernet "Festive 24 Months Package" अफर छठ पर्वको दिन सम्म थप


Dish Home ले दशैको उपलय्क्ष्यमा सार्वजनिक गरेको DH Fibernet "Festive 24 Months Package" अफर जसमा ग्राहकवर्गले १२ महिने प्याकेज नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउनुहुन्थ्यो, यो अफरको अत्याधिक प्रतिक्रिया आएको हुनाले यस् DH Fibernet "Festive 24 Months Package" अफर लाई छठ पर्वको दिन सम्म अर्थात मङ्सिर ०३ गते सम्मका लागि थप गरिएको छ ।

Festive 24 महिनाको प्याकेजको लागि  आजै Dish Home Dealer दाई Bhaktapur वा Click to Call / Click to message on VIber @9841616388 मा सम्पर्क गर्नुहोस् र Offer को फाइदा उठाउनुहोस् |

Or click the link below: 👇
Book Now 👉Click to Book Now

नोट: यो अफर छठ पर्वको दिन सम्म सम्म मात्र लागु हुनेछ ।


प्याकेजको लागि साइन अप गर्दा, तपाईंले निम्न जानकारी प्रदान गर्न आवश्यक हुनेछ:

तपाईको नाम र सम्पर्क नम्बर:

ठेगाना:

तपाईंले साइन अप गर्न चाहनुभएको योजनाको प्रकार 

तपाईंले आफ्नो सेवा सुरु गर्न चाहेको मिति

Post a Comment

0 Comments