एप्पलको ग्राउन्डब्रेकिंग आईफोन १५ सिरिज अब नेपालमा उपलब्ध, कति पर्छ मुल्य?
एप्पलको ग्राउन्ड ब्रेकिंग आईफोन १५ सिरिज अब नेपालमा उपलब्ध भएको छ। नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड (जेनएक्सटी)ले आईफोन १५ सिरिजको आधिकारिक लन्चिङ्गको घोषणा गरेको हो।
आईफोन १५ को मुख्य विशेषताहरू:
कम्पनीले ग्राहकलाई कम्प्लिमेन्ट्रि १ वर्ष विस्तारित वारेन्टी, एक पटकको स्क्रिन प्रतिस्थापन दिने भएको छ। साथै २० वाटको एडाप्टर समावेश र एनआईएमबी र ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा शून्य डाउन भुक्तानीका साथ सजिलो ईएमआई विकल्पहरू पनि अगाडी सारेको छ।



Tags:
technology